26. August 2024

चितवन समाज इ.भी

हिजो भएको चितवन समाज इ.भी. को दोस्रो साधारण शभाले श्री भिमा नानी श्रेष्ट ज्युको अध्यक्षतामा नब कार्यसमिती गठन भएकोमा सम्पुर्ण कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ती हार्दिक शुभकामना। ब्यक्त गर्दछौ। गैर आबशिय नेपाली शंघ क्षेत्रिय समन्बय परिषद हेसेन जर्मनी🇩🇪🇳🇵🇪🇺