Am Ringofen 15 , 65830, Kriftel Hessen Germany
18 May, 2022
काजीको जन्ती जाने हैन त ल है आउनुहोस यहि जुन १८ २०२२ को दिन अपरान्ह २ बजे फिल्म फोरम होक्स्ट फ्रैंकफर्ट सहरमा । दुइ बर्षको थकान लाई एकै छिन बिसाउ र नेपाली चलचित्रको मनोरंजन लिउ ताकि फेरी उर्जा मिलोस र आउदो सबै काम लाई सहजताको साथ अघि बढौ। मनोरन्जनको साथमा नेपाली चलचित्रको जगेर्ना र सम्बर्धनमा टेवा पुर्याउ।
टाढा बाट आउनलाइ जर्मन सरकार ले ९ यूरो को टिकट बनाईदिएको छ जसको सदुपयोग अनि देश घुमान 🙂
आयोजक : एल सी सी हेसेन परिवार