NEW YEAR 2080 MUSICAL EVENT
सुभकामना साँझ २०८०
नमस्कार सम्पूर्ण गैर आबशिय आमा बुवा दाजु भाइ तथा दिदि बहिनि हरुमा बिसेष गरि आउदै गरेको नब बर्ष २०८० को पावन अबशरमा सधा झैँ यसपाली पनि हामि यहाहरु बीच सुभकामना साँझ २०८० लिएर आउदै छौ, यसपालिको सुभकामना साँझ बिसेष पृथक बनाउने हेतुको साथ बिसयात्माक बनाउने जमर्को गरेको छौ सोहि अनुरुप आआफ्नो सामुदायिक संस्कृति लाइ झल्काउ भन्ने अभिप्रायको साथ् यसपालिको सुभकामना साँझमा आफ्नो समुदायको बिशेष परिकारको स्टल रहने जानकारी गरौदछौ।
-सुभकामना साँझमा आफ्नो सामुदायिक प्रतिनिधित्व गर्न चाहने इच्छुक महानुभाब हरुले यसै सूचनालाई निमन्त्रना सम्झी हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ।
-शुभकामना साझमा आफ्नो कला(नृत्य , गायन) लाइ द्खौना चाहनुहुनेले पनि हामिलाइ सम्पर्क गर्न सक्नु हुनेछ।
सम्पर्क को निम्ति तल उल्लेखित व्यक्ति लाइ सम्पर्क गरिदिन हुन आग्रह गर्दछौ साथै हामीलाई ७ अप्रिल २०२३ सम्म यहाहरुले सम्पर्क गरिसक्नु पर्नेछ।
सामुदायिक प्रतिनिधित्व – ज्योति राइ Jyoti Rai, निशान फुयाल Nishan Phuyal
कला – बेली आले मगर Beelley Ale Magar, प्रनिता कार्की Pranita Karki इला महर्जन Ila Shrestha
हाम्रो आग्रह – यदि हजुर हरु आफ्नो संस्कृतिक पहिरन मा देख्न पाए हामि आभारी हुने थियौ
कहाँ : Volkshaus Enkheim, Borsigallee 40, 60388 Frankfurt am Main
कहिले : १५ अप्रिल २०२३ , दिनको ३ बजे बाट
सुल्क १० युरो (१० बर्ष माथी). ७ युरो (६-१० बर्ष), निशुल्क (६ बर्ष मुनी)
Event Info : https://fb.me/e/12qR4y3JC