Dashain Pokal 2075

यसपालिको को बडा दशैं ।
युवा फुटबल सङगै ।।
आफ्नो भोजन परिकार आफै ।।।

NRNA Hessen का समस्त सदस्य ज्यु हरु , दिदिबहिनी , दाजुभाइ , मित्रहरू साथै मान्यजन ज्यु हरु सबैलाई हार्दिक नमस्कार ।।।

यसपटक को दसैं एउटा नौलो रमाइलो तरिकाले मनोरञ्जनात्मक फुटबल खेल र Grill को साथ मा मनाउन गइरहेको छौ र हजुरहरु सम्पुर्ण लाई चुले निम्तो भन्न चाहन्छौं ।
यही आउदो २० अक्टोबर सनिवार को दिन दिउँसो २ बजे देखी FC union Niddarad
Heinrich-Seliger-Straße 13,
60528 Frankfurt am Main

मा ३ वटा फुटबल टिम ( Frankfurt , Damrstadt , Giessen ) को मैत्रीपुर्ण भिडन्त फुटबल खेलको साथमा सुरु हुनेछ ।

कृपया आफ्नो लागि भोजन आफैं ले लिएर आउनु होला र तपाईं आफुलाइ मनपर्ने Grill गर्ने भोजन लिएर आउनसक्नु हुनेछ त्याहा Grill गरिदिने व्यवस्ता छ ।

यो सबै व्यवस्ता हाम्रा Frankfurt निवासी कुम्भ रेग्मी ज्यु FC union Niddarad को सदस्य मार्फत सम्भब भएकालेे उहालाई धेरै धेरै धन्यवाद ।।

साथै त्यहा दसैं टिका को पनि ब्यवस्था गरिएको छ तेस्तै Music को पनि ब्यवस्था छ ।